लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्पको धक्का

(नेपाल क्राईम)                                                          लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो।