(नेपाल क्राईम) जल तथा मौसम विज्ञान विभागले आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । काठमाडौंको मौसम आंशिकदेखि पूर्णतया बदली रहने भएकाले आज पानी पर्ने सम्भावना रहेको हो ।काठमाडौंका केही स्थानमा पूर्ण बदली भइ दिउँसो जुनसुकै समय वर्षा हुनसक्ने सम्भावना छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।