(नेपाल क्राईम)
दुई विदेशी नागरिकसहित तीनजना पर्यटकको मुस्ताङ जिल्लामा मृत्यु भएको छ ।
मुक्तिनाथ दर्शन गर्न आएका एकजना अमेरिकन, एकजना भारतीय र एकजना नेपाली पर्यटकको लेकलागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख (डीएसपी) सूर्यबहादुर बोगटीले बताए ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।