करेन्ट लागेर २५ वर्षीया युवती गम्भीर घाइते

(सैलेश बम )                                                            कैलालीमा करेन्ट लागेर १४ वर्षीया युवती गम्भीर घाइते भएकी छन्।पुजा नेपालीले  नल्काको पानी तान्नेक्रममा करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएकी पुजाको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।