उपत्यका प्रहरी कार्यालयको नेतृत्व एआइजी ईश्वर कार्कीलाई दिइएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई बढुवासँगै महत्त्वपूर्ण जिम्मेवारी दिएको हो।