मोरङको कटहरी गाउँपालिका २ मा श्रीमतीले श्रीमानको गोप्य अंग काटिदिएकी छन् ।
आपसी विवादका क्रममा जहदा गाउँपालिका–३ की ३० वर्षीय श्रीमतीले ३२ वर्षीय श्रीमानको लिंग धारिलो हतियारले काटिदिएकी हुन् ।सोमबार राति दुई जनाबीच विवाद हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गरेर श्रीमानको लिंग काटिदिएको मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।