कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी मदन परियारलाई दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले परियारलाई कृषिमन्त्रीमा नियुक्त गरेका हुन् ।परियार तत्कालीन राज्य पुनर्संरचनाका संयोजक हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परियारलाई कृषि मन्त्री बन्नका लागि प्रस्ताव गरेकी थिइन् ।