४८ शाखा अधिकृतको सरूवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार ४८ शाखा अधिकृतको सरुवा गरेको छ ।मन्त्रालयले शुक्रवार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो ।  प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाह अधिकृतको रूपमा सरुवा गरिएको छ ।