गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गएराति ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनी पक्राउ परेका हुन् ।
झैझगडा गरेको आरोपमा उनलाई दोहोरी साँझबाट पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए ।