युवाको घाँटी रेटी हत्या

डाक्नेश्वरी   नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको बिहीबार घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले मृतकको पहिचान गरी शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जानकारी दिए ।थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।