(Nepal Crime) धनकुटा नगरपालिका-९ बरबोटेमा रुखको हाँगा भाँचिएर लाग्दा बुधबार एक वृद्धको मृत्यु भएको छ । खानेपानीको पाइप जोड्ने क्रममा अकस्मात रुखको हाँगा भाँचिएर टाउकोमा लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।