सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार

एक सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । यहाँको रामारोशन गाउँपालिका–१ निवासी २१ वर्षीया विपना साउद र उनको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो ।