सिन्धुपाल्चोकमा भूकम्पको धक्का

(नेपाल क्राईम)

सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज (शुक्रबार) बिहान ११ बजेर ५३ मिनेट जाँदा फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।