डुबेर बालिकाको मृत्यु

(नेपाल क्राईम)

धनुषामा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।सबैला नगरपालिका- ११ ईनर्वा बस्ने देबेन्द्र यादवकी ९ वर्षीया छोरी अनुकुमारी यादवको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।