नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको निधन

(नेपाल क्राइम)

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको  ७८ वर्षीय राणाको गएराति निधन  भएको  छ । उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगका कारण उपचाररत थिए । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।