(नेपाल क्राईम)
पर्सामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादव रहेका छन् ।उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।