प्रहरी निगरानीमा नवराज सुवेदी

(नेपाल क्राईम)

राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरभित्रै निगरानीमा राखेको छ ।