(नेपाल क्राईम) राजसंस्था पक्षधरहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्नसमेत चेतावनी दिएका छन्।