(नेपाल क्राईम) जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दको प्रहरी वृत्त जनसेवामा सरुवा भएको छ।
झापामा रहँदा अपराध अनुसन्धानमा अब्बल मानिएका चन्दले प्रहरी संगठनभित्र स्वच्छ छवि निर्माण गर्दै विषय विज्ञका रूपमा पहिचान बनाएका थिए।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।