अमेरिकामा अवैधरूपमा बसेका १० नेपालीलाई लिएर आज अमेरिकी चार्टर जहाज काठमाडौं आउँदै

(नेपाल क्राईम)                                                     अवैधरूपमा बसेका १० नेपालीलाई लिएर आज अमेरिकी चार्टर जहाज काठमाडौं आउँदै छ । अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौंमा आउने भएको हो। अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो।