बाँकेको कोहलपुरमा आईजीपी कुँवरले प्रहरी कल्याण कोष पेट्रोल पम्पको समुद्घाटन

   (महेन्द्र सिंह )                                                          बाँकेको कोहलपुरमा आईजीपी कुँवरले प्रहरी कल्याण कोष पेट्रोल पम्पको समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपालगंज उप–महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पताल प्रमुख (एसएसपी) दीपा न्हुच्छे प्रधान, एसएसपी राजेन्द्रप्रसाद धमला लगायतको उपस्थिति रहेको थियो ।