(नेपाल क्राईम) प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरेको छ । हालै प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका उनीहरूको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।