प्रहरीका १४३ जना

नेपाल प्रहरीमा  एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।