(नेपाल क्राईम) हाल कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ । तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु र कुहिरोको कारण तरा-मधेशको जनजीवन प्रभावित बनेको छ।