(नेपाल क्राईम)
रुपन्देहीको न्यू कामना इँटा उद्योगमा काम गर्ने मजदुरको कुटाइबाट अर्का एक मजदुरको मृत्यु भएको छ ।
सियारी गाउँपालिका–७ हिरागन्जस्थित न्यू कामना इँटा उद्योगमा ट्याक्टर चालकका रूपमा काम गर्ने १९ वर्षीय कृष्ण केवटको कुटपिटबाट भारतको गोरखपुर जगलका ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको हो ।