(नेपाल क्राईम)
नेपाल प्रहरीका चार इन्स्पेक्टर डीएसपी पदमा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।