नेपाल प्रहरीका १५५ जना असई  सईमा बढुवा सिफारिस

(नेपाल क्राईम)

नेपाल प्रहरीको जनपद समूहतर्फका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) हरूलाई प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।