(नेपाल क्राईम) धनगढीमा बम फेला परेको छ। शुक्रवार धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा बम फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सो क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको हो।