४.५ रेक्टरको भूकम्प

(नेपाल क्राईम)

दोलखामा ४.५ रेक्टरको भूकम्प गएको छ ।

आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।