(नेपाल क्राईम)
घोडाघोडी नगरपालिका(४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन्।
पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जना नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित कैलाली प्रहरीले पक्राउ गरेको जनाएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।