कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।