जेनजी आन्दोलनको क्रममा वडा कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१२ दुलालचोकका ४६ वर्षीय प्रेम कार्की छन् । उनलाई प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।