नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
काठमाण्डू उपत्यकासहित देशैभर गएरातिबाट सेनासहित सुरक्षा निकायले गस्ती गरिरहेको छ ।
सेनाले घरबाहिर निस्किएकाहरूलाई बिनाकाम बाहिर ननिस्कन भनेको छ ।