सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापाको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न सिफारिस भएको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी थापालाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।