नेकपा एमाले नेता लालबाबुलाई पत्नीशोक

नेकपा एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको बुधबार राति निधन भएको हो ।

पण्डितले सामाजिक सञ्जालमार्फत जीवन संगिनीले छाडेर गएकाले एक्लो भएको बताएका छन् ।