बाँकेको जानकी गाउँपालिकाबाट एउटा मोटरसाइकलसहित ठूलो परिमाणमा बोइलर कुखुरा बरामद

बाँकेको जानकी गाउँपालिकाबाट एउटा मोटरसाइकलसहित ठूलो परिमाणमा बोइलर कुखुरा बरामद गरेको छ ।सशस्त्र प्रहरी नायब निरीक्षक जीवन पौडेलको कमान्डको टोलीले जानकी-१ साईगाउँबाट एउटा मोटरसाइकलसहित एक क्विन्टल बोइलर कुखुरा बरामद गरेको हो । बरामद गरिएको अवैध बोइलर कुखुरा र मोटरसाइकललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।