नदीमा बेपत्ता भएका युवकको शव फेला

(नेपाल क्राईम)

बर्दियामा नुहाउने क्रममा नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ।

शुक्रबार बिहान गुलरिया नगरपालिका-५ भादा नदीमा नुहाउनेक्रममा डुबेर बेपत्ता शुवकको गोताखोरले निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

१९ वर्षिय सृजन पोख्रेल बुधबारदेखि बेपत्ता थिए।