(नेपाल क्राईम)
नेपाल प्रहरीका ३ सय ११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकसाथ सरुवा भएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाले बुधबार तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरुको सरुवा गरेका हुन् ।