(नेपाल क्राइम)
नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको ७८ वर्षीय राणाको गएराति निधन भएको छ । उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगका कारण उपचाररत थिए । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।