पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको निधन

(नेपाल क्राईम)

पहिरोमा परेर नेपाली सेनाका एक जना कर्णेलको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेमा रहेको सिन्धु बीच रिसोर्टमा पहिरो गएपछि उद्धार गर्दै गर्दा गर्दै पुरिएर नेपाली सेनाका कर्णेल मिलन केसीको मृत्यु भएको हो।