धनगढी छाडेर नेपालगन्ज बस्ने आदित्य कुमार अग्रवालका २ नागरिकता

सोमबार, चैत्र ११, २०८१
धनगढी छाडेर नेपालगन्ज बस्ने  आदित्य कुमार  अग्रवालका २ नागरिकता

                         (नेपाल क्राईम)

भारतीय नागरिक आदित्य कुमार अग्रवालले नेपाली नागरिकता पनि लिएको खुलेको छ। सोही आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमामा जाहेरी पनि परेको बताइएको छ।

यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्। कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन् वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।
प्रतिक्रिया दिनुहोस !