(नेपाल क्राईम)
नेपाल प्रहरीका ७२ वरिष्ठ हवलदार सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार, संगित उपसमूह, केनाईन उपसमूह र स्वास्थ्य उपसमूह अन्यतर्फका प्रहरी वरिष्ठ हवलदार पदबाट असई पदमा बढुवा सिफारिस गरेको हो ।