(नेपाल क्राईम) सरकारले २४ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले १३ उपसचिवको सरुवा तथा ११ जनाको पदस्थापन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरिएको हो।