(नेपाल क्राईम)
नेपाल प्रहरीकी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको बिदाइ गरिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कार्यरत एआईजी बज्राचार्यको ५६ वर्षे उमेरहदका कारण अवकाश भएपछि (सोमबार) बिदाइ गरिएको हो ।
उनको अवकाशसँगै उपत्यका प्रहरी कार्यालय नेतृत्वविहीन बनेको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।