भैरहवामा भेटिएको शंकास्पद बस्तु

(नेपाल क्राईम)                                                                                       रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको  शंकास्पद बस्तुलाई नेपाली सेनाले निष्क्रिय गरेको छ । मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा पुरानो प्रेसर कुकर बम फेला परेका थिए ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले सेनाको टोलीले   प्रेसर कुकर बम निष्क्रिय पारेको बताए ।