(नेपाल क्राईम)
गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।