(नेपाल क्राईम) लिलाबल्लभ अधिकारीलाई निवासबाट निकालिएको छ । काठमाडौँ पठाउनका लागि उनलाई प्रहरीले केहीबेरअघि निवासबाट निकालेर गन्तव्यतर्फ लगेको हो।मानव तस्करी प्रकरणमा मुछिएसँगै उनलाई प्रहरीले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।