एआइजी टेकबहादुर तामाङद्वारा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको निरीक्षण तथा निर्देशन
जिप तोडफोड गरेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ