नेपाली सेनाको उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।प्रधान सेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।