जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ

(नेपाल क्राईम)

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।

बैँकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले  जानकारी दिए ।